• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Friday, September 23, 2016

    अमेरिकाको वासिङ्टनस्थित गोली प्रहारबाट ४ जनाको मृत्यु





    आश्विन ८, २०७३   अमेरिकाको वासिङ्टनस्थित बर्लिंगटनमा एक सपिङ सेन्टरमा गोली प्रहारबाट ४ जनाको मृत्यु भएको छ । सियटलबाट करीब एक सय पाँच  किलोमिटर उत्तरमा रहेको सो स्थानमा भएको घटना लगत्तै गोली प्रहार गर्ने व्यक्ति भागेको  स्थानिय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्थानिय  अधिकारीले घटनास्थल वरपर नजान सर्वसाधरणलाई आग्रह गरेको छ ।  गोली प्रहार गर्ने एकजना मात्र थिए वा  सो भन्दा बढी थिए भन्ने प्रष्ट भइसकेको छैन । घटना कसले र के उद्देश्यले गराएको भन्ने यकिन नभएको स्थानिय सुरक्षा अधिकारीलाई जनाएका छन् । इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel