• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    फिल्म निर्माता छवि ओझा लाई भर्खर कि शिल्पा पोखरेल ले स्विकारिन????



    , २०७३-भाद्र २७, व्यक्तिगत रूपमा होइन, सार्वजनिक रूपमै विवाहको प्रस्ताव राखे छवि ओझाले शिल्पा पोखरेल समक्ष । यस्ता घटना विरलै हुन्छन् तर फिल्म लाइन हो यहाँ जे पनि हुनसक्छ । छविको प्रस्तावलाई धेरैले प्रदर्शोन्मुख चलचित्र किस्मत–२ को प्रचार पनि माने ।

    शिल्पाले पनि सार्वजनिक रूपमै जवाफ फर्काइन्– छविजीको प्रस्तावमा विचार गर्न सकिन्छ । भनिन्छ– अहिले शिल्पाले विचार गरिसकेकी छिन् अर्थात् अब उनको विवाह छवि ओझासँगै हुनेछ । उमेरको केही फरक भए पनि यी दुवैको यो पहिलो विवाह हुनेछैन । आखिर एक्ला–एक्लै जीवन जिउनुभन्दा मिंगल हुनुमै फाइदा छ– एकअर्काको साथ पनि, सन्तानले अभिभावक पाउने पनि ।

    जानकार सूत्र भन्छ– शिल्पा अहिले आफ्ना पिताजीको ग्रिन सिग्नलको पर्खाइमा छिन्, आमाको ग्रिन सिग्नल त उनले प्राप्त गरिसकेकी छिन् । भनेपछि भोज खान पाइने भो । कि यो पनि फिल्म प्रचारकै अर्को तुरुप हो ? इकान्तिपुर


    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel