• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Friday, September 23, 2016

    अमेरिकाको नर्थ क्यारोलिनामा संकटकालको घोषणा गरिएको छ



    आश्विन ६, २०७३   प्रहरीले ज्यादती  गरेको भन्दै सर्वसाधारणले गरेको प्रर्दशन हिंसात्मक बनेपछि अमेरिकाको नर्थ क्यारोलिनामा संकटकालको घोषणा गरिएको छ ।
     गत मंगलबार प्रहरीले चलाएको गोली लागेर अश्वेत नागरिक ४३ वर्षिय किथ लामोन्ट स्कटको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको  हो । जारी  प्रदर्शन नियन्त्रण बाहिर गएपछि
    स्थानिय प्रशासनले सो क्षेत्रमा राष्ट्रिय सुरक्षागार्ड खटाएको छ  भने प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रृग्याँसको प्रयोग गरेको छ ।  गत मंगलबार रातिदेखि सुरु भएको
    विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शकारीबीच भएको झडपमा  १६ जना प्रहरी अधिकारी र सयौ प्रदर्शनकारी घाइते भएका छन् ।  तस्विर / बीबीसी/इकान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel