• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Monday, September 12, 2016

    कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्दै




    २०७३ ,भाद्र २७,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्दैछ । बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले सबै तयारी पुरा भएकाले आजै बेलुकासम्म परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । मानविकी, ब्यवस्थापन, शिक्षा लगायतका सबै संकायको नतिजा सार्वजनिक हुने जनाइएको छ । गत साउन २३ गते विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको थियो । कक्षा १२ को परीक्षामा ३ लाख ४६ हजार ४ सय २७ परीक्षार्थी सहभागि थिए । शिक्षा ऐन लागु भएसँगै उच्च माध्यमिक शिक्षा परिषद खारेज भएर परीक्षा बोर्ड गठन भएको हो । आजको कान्तिपुर

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel