• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Tuesday, November 15, 2016

    हाम्रो यौनजीवनलाई सुखी बनाउन आवासक पर्ने यी कुराहरु….




    हाम्रो यौनजीवनलाई सुखी बनाउन आवासक  पर्ने यी कुराहरु….

    नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ ।
    यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् । आयुर्वेदमा यस्ता धेरै जडीबुटी छन्, जसले पुरुषहरूको यौनिक समस्याको समाधान गर्छन् । केही टिप्स स्
    हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् ।
    दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
    केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
    घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्याउँछ ।
    हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
    बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
    पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
    रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
    अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
    नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel