• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, November 16, 2016

    खेल लोकप्रिय बनाउन नांगै

    खेल लोकप्रिय बनाउन नांगै




    बेलायतको एउटा महिला रग्बी क्लबका खेलाडीले आफ्नो खेललाई अझ लोकप्रिय बनाउन साहसी बाटो रोजेका छन् । हिट्सन लेडिस रग्बी क्लबका खेलाडीहरूले सन् २०१७ को क्यालेन्डर तयार पार्ने क्रममा त्यसमा राखिने तस्बिरका लागि नांगै मोडलिङ गरेका छन् ।

    उनीहरूलाई विश्वास छ, उक्त क्यालेन्डरले महिला रग्बीलाई स्थानीय स्तरमा लोकप्रिय बनाउने छ नै, त्यसबाहेक क्यालेन्डरको बिक्रीबाट आउने रकमले पूरा खेललाई नै केही सजिलो पनि हुनेछ । यसरी नांगै तस्बिर खिचाउने खेलाडीले यस क्रममा रमाइलो मात्र महसुस गरेनन्, उनीहरूको दाबी थियो, यसले सबै खेलाडीको आत्मविश्सास पनि बढाएको छ । इकान्तिपुर


    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel