• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Thursday, September 29, 2016

    मिस इटालीमा मोटी विवाद



    मिस इटाली–२०१६ को फस्ट रनर्सअपमा मोटी मोडल चयन भएपछि सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क देखा परेको छ । २२ वर्षीया इन्जिनियरिङकी छात्रा पाओला टोरेन्टी मोटाइको दृष्टिले साइज १४ की थिइन् । हालै मिस इटालीको प्रतिस्पर्धामा उनले फस्ट रनर्सअपको उपाधि जितेपछि क्रोएसियाकी मोडल निना मोरिकले मोटीहरूलाई सुन्दरीको दर्जामा राख्न नहुने बताउँदै सोसल मिडियामा क्याम्पेन नै चलाइन फलस्वरूप उक्त प्रतियोगिता विवादमा आयो ।

    ५ फिट ९ इन्च अग्लि पाओलाको पुष्ट शरीरप्रति धेरै दर्शक सकारात्मक रहेका कारण उनले अनलाइनमार्फत् राम्रै मत प्राप्त गरेकी थिइन् । यता आयोजकहरूले दर्शकसँग नजिक भएका मोडललाई विजेता नबनाएर अरूलाई विजेता घोषित गर्न नमिल्ने दाबी गरेका छन् । इकान्तिपुर



    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel