• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 28, 2016

    माग्ने बुढाको ब्यंग्य मन्त्रीलाई (भिडियो सहित)






    आश्विन १२, २०७३- चार महिनादेखि अस्वस्थ्य भएर आराम गरिरहेका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ब्यंग्य गीत तयार पारेका छन् ।

    ‘मन्त्रीको सालो...’ बोलको व्यंग्यात्मक गीतमा उनी देखिएका हुन् । स्वास्थ्य सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् ।

    माग्ने बुढा आफैंले लेखेको गीतमा हरि लम्सालको संगीत छ । दीपक आचार्यको निर्देशन रहेको गीतमा दीपक आचार्य, हरिजंग थापा, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् । इकान्तिपुर

    video  को लागि यहाँ click गर्नुहोस

    https://youtu.be/gkK5DsKKeFU









    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel