• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Saturday, November 12, 2016

    तौलघटाउनखोज्दागरिनेगल्ती, भ्रमरसहीउपाय

    तौलघटाउनखोज्दागरिनेगल्ती, भ्रमरसहीउपाय

    डा. मनोजभट्टराई, ब्राउनयुनिभर्सिटीअमेरिका


    तपार्इंहामीमध्येधेरैलेतौलघटनाउनेअनेकप्रयत्नगरेकाछौं।यसक्रममाधेरैमुल्यपनिचुकाएकाछौं।तर, तौलबढाउनेअभियानमाकतिसफलभयौंत ?तौलघटाएरहामीकतिस्वस्थरखुशीभयौंत ?
    निश्चयनैछैनौं।हामीमध्येधेरैजोशकासाथतौलघटाउनेयात्रातयगर्छाैंतरविस्तारैहतोत्साहितहुन्छौं।केहीदिनमैहामीउहीएउटैठाउँमादिनभरबसिरहनेवाभिडियोगेमखेल्नेरटेलिभजनहेरेरबस्नेउहहीदैनिकीमाफर्किन्छौ।योयसलेहामीमामोटोपननिम्त्याएकोछ।मोटोपनलेमुटुसँगसम्बन्धितरोगमात्रहोइन, निन्द्राकोस्तर, मुडलगायतस्वस्थ्यसम्बन्धिअन्यसमस्यानिम्त्याउँछ।अस्वस्थजीवनशैलीकाकारणहामीमाअसन्तोषरदुःखपनिबढ्छ।
    एकपटकमननगरौंततौलघटाउनकालागिहाम्राकुनैपनिपुर्खालाईव्यायामरडाइटकोतालिकाबनाएनन्।किनकीउनीहरुदैनिक६देखि१०माइलहिड्नेवाकामकोसिलसिलामाहतार–हतारहिड्नेगर्थे।आधुनिकसमयमामानिसऔषतमादैनिक२माईलभन्दाहिँड्दैनन्।
    अझउदेकलाग्दोपक्षतकेछभनेस्वास्थ्यकाकथितरोलमोडलस्वस्थभएरजीउनसंघर्षगरिरहेकाछन्।धेरैनसर्, चिकित्सकरअन्यस्वास्थ्यकर्मीवास्तवमैमोटाछन्।यस्ताचिकित्सकरस्वास्थ्यकर्मीलेदिएकोसुझावसर्बसाधरणलेकसरीमान्छन् ?
    तौलघटाउनेविषयमाभ्रम
    तौलघटाउनक्रममाआफ्नोदैनिकभोजनघटाएकोभन्नेधेरैमानिसकोभनाईलेमलाईदिक्कपार्नेगरेकोछ।भोकैबस्दातनाबबढाउनेहर्मनजस्तैकोर्टिसोलरइन्सुलिनबढाउनेहर्मननिस्काशनहुन्छ।यीहर्मननिस्काशनहुनुभनेकोझन्असन्तुलिनतौलबढ्नुहो।
    हामीमध्येधेरैमानिसभुँडीबाहेककोशरिरमाथिगर्वगर्छौ।भुँडीघटाउनेकेहीअभ्यासपनिगर्छांै।योतएउटाएकादेशकोकथामात्रहो।शरिरघटाउनसमग्रव्यायामगर्नुपर्छ।एउटाभुँडीघटाउनेव्यायामलेमात्रतौलघट्दैन।
    बर्षोदेखिमानिहरुएउटाभ्रममाबाँचेकाछन्।त्योकेभनेमोटोखराबहो।योवास्तवमासत्यहोइन।सबैमोटोखराबहोइन।हटडग्स, दुध, आइसक्रिम, चकलेटकासन्तृप्तफ्याटअस्वस्थहो।तर, एभोकेड, जैतुनकोतेल, बदाम, मकैकोतेल, सूर्यमुखीकोतेल,माछामापाइनेओमेगा३स्वस्थकरफ्याटहो।
    भर्खरजिमहलमाजानेनयाँमानिसकोतुजुकनैबेग्लैहुन्छ।जसकाकारणउसकोमाशंपेशीमापीडाहुनेरनिकोहुननैकेहीदिनलाग्छ।अर्कोशब्दमाभन्नुपर्दायोसहयोगीभन्दापनिस्वास्थ्यकालागिहानिकारकछ।सातामादुईतीनपटकयस्तोअभ्यासगरेरवादैनिकदुईदेखितीनमाईलकुद्दामेरोसम्पूर्णलक्ष्यप्राप्तभयोजस्तोलाग्छ।
    उचितडाइटरव्याययमकाबाबजुदपनितौलनघट्नुमाधेरेकारणछन्।अपर्याप्तनिन्द्रा, तनाब, डिप्रेसन, अत्यधिकएन्टिबायोटिककोप्रयोगलेतौलकोअप्रत्यक्षबृद्धिगरेकोहुन्छ।त्यसैलेहाम्रोजीउनेअवस्थालेपनिस्वास्थ्यमाठूलोप्रभावपारेकोपाइन्छ।जस्तैएउटैपरिबारमाबस्नेमानिसमध्येकुनैएउटालेअत्यधिकधेरैखानेवाअन्यअस्वस्थजीवनशैलीअप्नाउदापनिअरुलाईपनियसकोअसरहुन्छ।
    तौलघटाउनेउपाय
    वैज्ञानिकहरुकाअनुसारतौलघटाउनव्यायाम, पोषणरस्वाभावपरिवर्तनगर्नआवश्यकछ।
    व्यायाम
    पाँचप्रतिशततौलघटाउनलेमुटुरोगकोखतरारटाइपटुडायबिटिजनहुनेवैज्ञानिकहरुबताउँछन्।तसर्थतौलघटाउनेसजिलोतरिकाभनेकोहामीलेलिनेक्यालिकोमात्राभन्दापनिशरिरकोक्यालोरीउपयोगगर्नुहो।व्यायामगरेरवाक्यालोरीखानेमात्रारोकेरयोसफलताप्राप्तगर्नसकिन्छ।एकपछिल्लोअध्ययनअनुसारक्यालोरीकोमात्राघटाउनभन्दापनिव्यायायमप्रभावकारीहुन्छ।डाइटिङसम्बन्धिनियमपालनागरेरजोकोहीलेपनितौलघटाउनसक्छतरयसलेअर्कोस्वास्थ्यसम्बन्धिसमस्याल्याउनसक्छ।
    व्यायामकाबाजजुददैनिकतीनघन्टाभन्दाबढीबस्दासमयनपुगीमृत्युहुने५४देशहरुबाटसग्रहगरिएकोएकतथ्यांकलेदेखाएकोछ।दौड, वाइकिङ, भर्याङचढ्नेजस्ताव्यायायमलेतौलघटाउनमहत्वपूर्णभूमिकाखेलेकाहुन्छन्।
    इन्टरनेटरएप्सभर्सनमापाईने७मिनेटवर्कआउटथोरैसमयहुनेकालागिएउटाउपयोगीव्यायामहुनसक्छ।यसनयाँआविश्कारलेसमयथोरैभएकोबहानमाव्यायायमनगर्नेलाईसहयोगगर्नेवैज्ञानिकहरुकोभनाईछ।
    मोटोपनः खराबप्रकारकोखानेकुराहरुजस्तैचिनि, प्रषोधितगेडागुडी, कार्बोहाइड्रेडकोउपभोगपछिखानापछिझन्आशक्तिबढ्नेरभोकबढ्छ।हामीलेखाइरहेकोखानाकोबारेमाथाहापाइराख्नुमहत्वपूर्णहुन्छ।परिष्किृतरप्याकगरिएकोखानेकुराजस्तैमोनोसोडियमग्लुटामेटलेछातीकोपीडाबढ्ने, टाउकोदुख्ने, वाकवाकीलाग्नेरश्वासफेर्नगाह्रोहुनेगर्छ।दैनिकचारपाँचपटकथोरै  थोरैगरेरखानाखानुपर्छ।फलफूल, गेडागुडी, बदाम, जैतुनकोतेल, माछा, न्यूनफ्याटभएकाखानेकुरालेतौलघटाउनसहयोगपुर्याउँछ।
    स्वभावपरिवर्तनः सामान्यस्वभावपरिवर्तनलेपनिस्वास्थ्यमामहत्वपूर्णअसरगर्छ।खानाखानुअगाडिएकदुईगिलासपानीपिउने, शरिरलाईहाइड्रेडबनाउनेरथोरैतरपटकपटकखानारप्रशस्तफलफुलतथातरकारीलेपनितौलघटाउनसहयोगगर्छ।
    खानेकुरामास्वस्थतरिकाअप्नाउनुकाअतिरिक्तशारिरिकगतिविधिलाईपनिबढाउनुपर्छ।जस्तैगाडिलाईपार्किङलटभन्दाटाढाराख्ने, अफिसकोडेक्सबाटटाढापानीकोबोतलराख्ने, बारम्बारउभिनेइत्यादि।यसलेतपाईंकोउर्जाखपतगर्नसहयोगगर्छ।
    घरभित्रगर्नेशारिरिकगतिविधि, भर्याङचढ्नेझर्ने, हिड्ने, जस्ताकार्यलेपनिव्यायामहुनेविज्ञहरुबताउँछन्  ।व्यायामले१२घन्टासम्ममुडताजाबनाउँछ।बिहानीव्यायामस्वास्थ्यकालागिधेरैफाइदाजनकहुन्छ।
    डाभट्टराईअमेरिकास्थितब्राउनयुनिर्भसिटीकानेफ्रोलोजिस्टरजेरियाट्रिक  अनुसन्धानकर्ताहुन।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel