• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Thursday, September 8, 2016

    कर्णालीमा जन्मनासाथ र मृत्यु हुनासाथ २० किलो चामल सित्तैमा दिने घोषणा



    २३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली क्षेत्रका बासिन्दालाई जन्म र मृत्यु संस्कार गर्न विशेष सहयोग दिने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै उनले कर्णालीमा जन्मनासाथ र मृत्यु हुनासाथ २० किलो चामल सित्तैमा दिने घोषणा गरेका हुन् ।

    यसअघि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कर्णाली क्षेत्र र देशभरका दलितहरुको शिशुको जन्मदर्ता समयमै गर्नेलाई एक हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel