• Breaking News

    TV satellite-News Portal संसार भरिको सूचना तथा खबर

    ads

    Wednesday, September 7, 2016

    काठमाडौंको मातातिर्थस्थित चियान डाँडामा अज्ञात संग गोली हानाहान भएको छ


    २०७३,भाद्र २३,  काठमाडौंको मातातिर्थस्थित चियान डाँडामा अज्ञात संग गोली हानाहान भएको छ । मातातिर्थको बाटो हुदै मकवानपुर जाने कच्चि सडकमा टाटासुमो गुडेको देखेपछि प्रहरीले शंका लागि पछ्याउँदा प्रहरी माथि गोली प्रहार भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी बताउनु भयो। प्रहरीले जवाफी फायरिङ थालेपछि टाटासुमोमा सवार दुई जना फरार भएको र उनीहरुको खोजी भईरहेको कार्कीले बताउनुभयो ।  सो गाडीमा प्रहरीले एउटा सेफ फेला पारेको छ । सो सेफ कतैबाट चोरी गरी ल्याइएको हुनसक्ने प्रहरीको आशंका छ ।

    No comments:

    Post a Comment

    reslider

    Fashion

    Beauty

    Travel